संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं । संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ गराएका हुन् । शुक्रबार नै १२ समिति सभापति चयन … पूरा पढ्नुहोस् »