संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । “राष्ट्रपति रामचन्द्र … पूरा पढ्नुहोस् »
















