सजिलो साकोसको १५औँ स्थापना दिवस सम्पन्न
चितवनको भरतपुर २३, कृष्णचोकस्थित सजिलो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औँ स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा संस्थाले एक ४५ जना संस्थापक सदस्यहरूलाई सम्मान गरेको छ। संस्थाका अध्यक्ष … पूरा पढ्नुहोस् »
















