सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा छुट
काठमाडौं । सनराइज बैंकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौताअनुसार अब सनराइज बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्र्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न … पूरा पढ्नुहोस् »
















