रास्वपाका मूल राजनीतिक सिद्धान्त– सामाजिक लोकतन्त्र, सफल बनाउन पाँच मूल आधारस्तम्भ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो मूल राजनीतिक सिद्धान्त बनाएको छ । रास्वपा सभापति रवि लामिछानेले चितवनको भरतपुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस … पूरा पढ्नुहोस् »
















