सभामुखका लागि आज उम्मेदवारी दर्ता

काठमाण्डौं । सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी चैत २२ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका निकालिएको छ। जसअनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो। ‘प्रतिनिधि सभा नियमावली, २०७९ को … पूरा पढ्नुहोस् »