समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् । निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो । आयोगले २१ फागुनमा हुन … पूरा पढ्नुहोस् »
















