समानुपातिक निर्वाचन कार्यक्रम संशोधन गर्ने पक्षमा छैनौं : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकर्फतको निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आफूहरू नरहेको प्रष्ट पारेको छ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »
















