समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौँ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो, हेटौडामा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष अजयकुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए … पूरा पढ्नुहोस् »