सरकारलाई राष्ट्रसंघको महासभाको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा(को सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र साह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभाको तयारी गर्न नीतिगत निर्देशन दिएको छ । प्रवक्ता जगदीश खरेलद्वारा सार्वजनिक आइतबार बसेको … पूरा पढ्नुहोस् »