सरकार र निजी क्षेत्र बीच प्रभावकारी समन्वय संयन्त्र आवश्यकः सांसद राणा

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले निजी क्षेत्र र सरकारबीच विद्यमान खाडल पुर्नका लागि एक प्रभावकारी समन्वय संयन्त्रको आवश्यकता रहेको बताएकी छिन् । सिंहदरबारस्थित … पूरा पढ्नुहोस् »