सरकार संविधान नमान्नेतर्फ उद्धत छ : नेता पुन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले एमालेसँग तत्काल एकता नहुने बताएका छन् । काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकताका विषयमा बाहिर आएका हल्लामा सत्यता नभएको उल्लेख गरे । … पूरा पढ्नुहोस् »

















