चौंथो ललितपुर साकोस समिट शुरु, सहकारीलाई उत्पादन र रोजगारीसँग जोड्न मुख्यमन्त्री थापाको आग्रह

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सहकारी संस्थाले बचत संकलन र ऋण लगानीमा मात्र केन्द्रित नभई उत्पादन, उद्योग, व्यवसाय र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »