सहकारी संस्थालाई स्वेतपत्र जारी गर्न सहकारी विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले सबै सहकारीलाई स्वेतपत्र जारी गर्न र बचत फिर्ता कार्ययोजना निर्माण गरी पेश गर्न निर्देशन दिएको छ । सहकारी क्षेत्रमा हाल देखा परेको समस्या समाधानका लागि राष्ट्रिय … पूरा पढ्नुहोस् »