सातै प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता सम्पन्न

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको … पूरा पढ्नुहोस् »