सानिमा जिआईसीद्वारा दाबी रकम लिन बाँकी बीमितलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी निवेदन पेश गरे पनि आवश्यक कागजात नपुगेको कारण हालसम्म दाबी भुक्तानी प्रक्रिया पूरा हुन नसकेका बीमितहरुलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। … पूरा पढ्नुहोस् »
















