साल्ट ट्रेडिङले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ को सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस … पूरा पढ्नुहोस् »