सिजी मोटर्सको संसारकै उत्कृष्ट एडास प्रविधिसहितको एक्सपेङ जी ६ नेपालमा उपलब्ध
काठमाडौं । सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ लञ्च गरेको छ। एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी ६ भेरियन्ट सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यसको मूल्य ८४ लाख … पूरा पढ्नुहोस् »

















