सिटिजन्स बैंक इन्टरनेसनल र मेदान्त द मेडिसिटि हस्पिटलबीच थप सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको … पूरा पढ्नुहोस् »
















