सिटिजन लाइफले एनएफआरएस १७ लागू गर्न केपीएमजीसँग गर्‍यो सहकार्य

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ कार्यान्वयनका लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त गरेको छ । नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू गरिएको उक्त मापदण्डलाई प्रभावकारी … पूरा पढ्नुहोस् »