सिद्धार्थ बैंकको सिईओमा रामेश्वरप्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सन् २००५ … पूरा पढ्नुहोस् »