सिन्धु विकास बैंकले मनायो १५औं वार्षिकोत्सव

काठमाडौं । सिन्धु विकास बैंकले आफ्नो १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त … पूरा पढ्नुहोस् »