सीजीद्वारा एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार आयोजना

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार काठमाडौंमा ‘एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार’ सम्पन्न गरेको छ । नेपालमा तीव्र रुपमा विस्तार भइरहेको व्यावसायिक लन्ड्री क्षेत्रका अवसरहरु र … पूरा पढ्नुहोस् »