सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ७७ हजार २०० रुपैयाँ … पूरा पढ्नुहोस् »