सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य भने सामान्य घटेको छ । शुक्रबार तोलामा ५ हजार ६४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ हजार ६२५ रुपैयाँ कायम भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *