सिटिजन्स बैंकमा अनुभवी तथा व्यावसायिक सञ्चालक समिति, सुशासनको प्रतिवद्धता
काठमाडौं । वि.सं. २०६४ साल वैशाख ७ गते देखि मुलुकको २० औं वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालै ८ औं विशेष साधारणसभा सम्पन्न गरिसकेको छ । … पूरा पढ्नुहोस् »
















