स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शून्य प्रतिशत ब्याजमा किस्ता सुविधा

काठमाडौं । के.एल. दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि.सँग सहकार्य गर्दै आफ्ना अन्तर्राष्ट्रिय ब्रान्ड स्काईवर्थ र लिभप्योरका घरेलु उपकरणमा ० प्रतिशत ब्याजदरमा किस्ता सुविधा सुरु गरेको छ। … पूरा पढ्नुहोस् »