हिमालयन बैंकको नशा रहित समाजलाई आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंकले ललितपुरस्थित नशारहित समाज नेपाललाई बहुद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई आर्थिक सहयोग … पूरा पढ्नुहोस् »