कांग्रेसलाई बलियो बनाउने, हुर्काउने मधेशको जिम्मा हामी लिन्छौँ : सभापति थापा
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं सर्लाही–४ का उम्मेदवार गगन थापाले आफूहरूलाई बनाएको मधेशलाई अब आफ्नो पार्टीले बनाउने बताएका छन् । सर्लाही ४ मा चुनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई … पूरा पढ्नुहोस् »
















