ह्याम्स अस्पताल र म्याक्स सुपर अस्पतालबीच रणनीतिक सहकार्य
ह्याम्स अस्पतालले भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्यको औपचारिक घोषणा गरेको छ। उक्त घोषणा काठमाडौंस्थित र्याडिसन होटलमा आयोजित कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू विषयक निरन्तर चिकित्सा … पूरा पढ्नुहोस् »

















