१० लाखका दरले २६ सयलाई पैसा बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको हुँ ः डा. महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकशशरण महतले २० वर्षअघिको शान्ति सम्झौता अनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले मंगलबार … पूरा पढ्नुहोस् »