आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ जना चार्टर्ड एकाउन्टेन्ट दीक्षित
काठमाण्डौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौँ दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । समारोहमा १४१ जना नव–चार्टर्ड एकाउन्टेन्ट दीक्षित भएका छन् । उक्त समारोहमा … पूरा पढ्नुहोस् »
















