साधारणसभा सम्पन्न गर्ने पहिलो बैंक बन्यो कामना सेवा, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभा २०८३ साल भदौ ३१ गते आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो। बैंक सञ्चालक समितिका … पूरा पढ्नुहोस् »
















