आइसिएफसि फाइनान्सको बाइसौं वार्षिक साधारण सभा सम्पन्न, १५.७८ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने … पूरा पढ्नुहोस् »
















