२०८२ राजनीतिक सुनामीको वर्ष

राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो। तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो। वर्ष २०८२ को मध्यतिर जेनजीको विद्रोहपूर्ण आन्दोलनले एउटा … पूरा पढ्नुहोस् »