३३४ सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूलाई पुनः स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले विगतमा कटौती गरिएको यो सुविधालाई पुनः ब्युँताउने निर्णय गरेको हो। सरकारको यो … पूरा पढ्नुहोस् »