४० करोड निजी लगानीमा एक्स्ट्राटेक क्रिकेट रंगशाला बनाउने कुँवर को हुन् ?

काठमाडौं । नेपालमा अहिलेसम्म गतिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छैन । नेपालले सधैं त्रिविको क्रिकेट खेलमैदानमा प्रतियोगिता गराउँदै आएको छ । नेपालमा जसरी क्रिकेट खेलप्रति चासो र लगाव देखिएको छ, यसको … पूरा पढ्नुहोस् »