६६ अर्बको बजेट ल्याउँदै बागमती प्रदेश

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको … पूरा पढ्नुहोस् »