६९ जना शैक्षिक परामर्श केन्द्रका सञ्चालक पक्राउ
काठमाडौं । काठमाडौंमा शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले ६९ जना सञ्चालकलाई पक्राउ गरेको जनाएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाको लागि … पूरा पढ्नुहोस् »
















