भर्खरै

पाँच नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाण्डौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ । मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले … पूरा पढ्नुहोस् »

चेपाङ पहिचान संरक्षणमा मुख्यमन्त्री बानियाँको चासो

मकवानपुर । चेपाङ समुदायको पहिचान, भाषा र सांस्कृतिक अस्तित्व संरक्षण गर्ने उद्देश्यसहित स्थानीय तह पुनर्संरचना गर्नुपर्ने माग उठाइएको छ। यस सम्बन्धमा नेपाल चेपाङ संघको केन्द्रीय कार्यकारिणी समितिले बागमती प्रदेशका मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको ग्राहकलाई आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम … पूरा पढ्नुहोस् »

प्यारामाउन्ट मोटर्सले वुलिंगका चार नयाँ विद्युतीय सवारी थप विस्तार गर्ने घोषणा

काठमाडौं । नेपालका लागि वुलिंग मोटर्स (Wuling Motors) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी ईभी पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले विश्वप्रसिद्ध … पूरा पढ्नुहोस् »

यस्तो छ रास्वपा संसदीय दलको बैठकमा सभापति रविको १२ बुँदे निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ बुँदे निर्देशन जारी गरेको छ । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले छलफलमा प्राप्त भएको सुझाव सहित निर्देशन जारी गरेको … पूरा पढ्नुहोस् »

सरकारले २ दिनमा राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो ५ अध्यादेश

काठमाडौँ । वालेन्द्र साह नेतृत्वको सरकारले २ दिनमा ५ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । वैशाख १४ र १५ गते गरी ५ अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस … पूरा पढ्नुहोस् »

कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ

काठमाडौं । घुस लिने कर्मचारीमाथि ‘स्ट्रीङ अप्रेसन’ तीव्र पारेसँगै अख्तियारको हिरासत भरिभराउ भएको छ । पक्राउ परेका कर्मचारीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित हिरासत खचाखच बनेको हो । खुला … पूरा पढ्नुहोस् »

खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरण तामेलीमा साख्ने निर्णय गरेको छ । केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको वैशाख ४ गतेको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकका ग्राहकलाई ॐ हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न … पूरा पढ्नुहोस् »

कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो । बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा … पूरा पढ्नुहोस् »