भर्खरै

कांग्रेस महाधिवेशन महिला केन्द्रीय सदस्यमा बासना थापा ३४८४ मतसहित पहिलो स्थानमा

काठमाण्डौं । कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य महिलातर्फको मतगणना भइरहेको छ। मंगलबार बिहानसम्म आएको मतपरिणाम अनुसार पहिलोस्थानमा सांसद समेत रहेकी बासना थापा छिन्। उनले ३ हजार ४८४ मत प्राप्त गर्दै … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा बजार अनुगमन गर्न ५० कर्मचारी परिचालन

काठमाडौं । दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिने उद्देश्यले बजार अनुगमन गर्न सरकारले काठमाडौं उपत्यकामा मात्रै ५० कर्मचारी परिचालन गरेको छ । वाणिज्य, आपूर्ति … पूरा पढ्नुहोस् »

नेशनल लाइफको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट … पूरा पढ्नुहोस् »

माउण्टेन इनर्जीद्वारा २० प्रतिशत बोनस सेयर प्रस्ताव, कार्तिक २० मा एजीएम

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो … पूरा पढ्नुहोस् »

आईसीएफसी फाइनान्सको कायम मुकायम सीईओमा अमित श्रेष्ठ

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको ३७७औँ बैठकले … पूरा पढ्नुहोस् »

खगेन्द्र सुनारका विषयमा छानबिन गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारको विषयमा तत्काल छानबिन प्रक्रिया सुरु गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ । सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य … पूरा पढ्नुहोस् »

संसदीय सुनुवाइ समितिमा सांसदहरूलाई सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ । समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ गरेका छन् । यसअघिको बैठकमा नेकपाका नेता वर्षमान … पूरा पढ्नुहोस् »

कांग्रेसका वरिष्ठ उपसभापति शर्मा भन्छन्- खुलामञ्चमा कुनै ठूलो क्षति छैन, भ्रममा नपरौं

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशनका कारण खुलामञ्चमा कुनै ठूलो क्षति नपुगेको स्पष्ट पार्दै भ्रामक प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ । केही सञ्चारमाध्यममा ‘खुलामञ्च पूरै ध्वस्त … पूरा पढ्नुहोस् »

बाढीपछि पुनःनिर्माणको सक्रियताबाट प्रभावित भए ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आउनुलाई विपद्पछिको पुनःस्थापनामा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । म्याग्दीको अन्नपूर्ण … पूरा पढ्नुहोस् »

लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल … पूरा पढ्नुहोस् »