भर्खरै

निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ । राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा … पूरा पढ्नुहोस् »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

काठमाडौँ । निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री … पूरा पढ्नुहोस् »

निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल … पूरा पढ्नुहोस् »

निर्वाचनका लागि दलको चुनाव चिन्ह निर्धारण

काठमाडौँ । देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ ।निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन … पूरा पढ्नुहोस् »

मोरङका २६ बर्षिय नूतन बने नयाँ मिष्टर नेपाल वल्र्ड

काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ बर्षिय श्रेष्ठले ३५ प्रतियोगीलाईपछि उपाधि जितेका हुन् । विजेता … पूरा पढ्नुहोस् »

अछामका तीन पालिकामा कांग्रेसले गठबन्धन नर्गने

काठमाडौँ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका … पूरा पढ्नुहोस् »

चीनले आईफोन उत्पादन बन्द गर्‍यो

काठमाडौँ । एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा … पूरा पढ्नुहोस् »

उपत्यकाको फोहर मिसिन थाल्यो नदीमा

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडक, चोक र नदी किनारमा फोहरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ । नदीमा सिधै फोहर मिसिन थाले पनि … पूरा पढ्नुहोस् »

कविता: माया नदी जस्तै नदी माया जस्तै

नदी सरीमाया बगेको देखे ।भोकाएका मनतड्पिएरबगर बगरनदी खोज्दैहिडेको देखे ।। एउटा बग्दो नदीदौडेको कसैले देखेन ।आत्मा तड्पिन्छतिर्खा मेट्नतिर्खाएको बेलाप्यास नभेटिदामन रोएकोकसैले देखेन ।।मन त थियोमनमा मन साट्ने ।जीवन साथी होसमेरो … पूरा पढ्नुहोस् »