भर्खरै

रुसले आणविक हतियार प्रयोग गर्न सक्छ

काठमाडौँ । किभ–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । रुससँगको द्वन्द्वबीच राष्ट्रपति जेलेन्स्कीको पछिल्लो भनाई आएको हो । ‘रुसले यो गर्न सक्थ्यो, मेरो मतलब … पूरा पढ्नुहोस् »

‘लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ’

काठमाडौँ । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने बताए । आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई निष्पक्ष र … पूरा पढ्नुहोस् »

मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

काठमाडौं । मलेसिया–११ लाई सात विकेटले हराउँदै नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधी रुपन्देही ११ ले जितेको छ ।भैरहवाको सिद्धर्थनगरस्थित सिद्धर्थ क्रिकेट रंगशालामा शनिवार भएको फाइनलमा एक सय १४१ रनको लक्ष्य … पूरा पढ्नुहोस् »

‘पानी पधेरो’ बनाउने नाममा काठमाण्डौ महानगरपालिका वडा-३२ का वडा अध्यक्षको कालोकर्तुत

काठमाडौं । स्थानीय निकायका जनप्रतिनिधिहरु सबै खराब छन् पनि भन्न सकिन्न र सबै राम्रा छन भनेर पनि पनि भन्न सकिन्न । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ ले गरेको अनगिन्ती खराब … पूरा पढ्नुहोस् »

आचारसंहिता उल्लंघन भए जोसुकैमाथि कारवाही हुन्छ : अयोग

बुटवल । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्ने चेतावनी दिएको छ । रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र … पूरा पढ्नुहोस् »

गठबन्धनको टुङ्गो भोलिसम्म : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताए । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै … पूरा पढ्नुहोस् »

नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान)को ४८ औँ वार्षिकोत्सव समारोहलाई … पूरा पढ्नुहोस् »

पाँच करोड पचाउन प्रचण्डको शरणमा !

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धरेंद्र बास्तोला कन्चन पाँच करोड पचाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको शरणमा पुगेका छन् । सचिवालय सदस्य … पूरा पढ्नुहोस् »

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, … पूरा पढ्नुहोस् »

अब एक चुनाव हेरौँ भन्ने समय र अवस्था छैन: राजेन्द्र लिङदेन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताएका छन् । राप्रपा चितवनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले ठूला … पूरा पढ्नुहोस् »