भर्खरै

बागलुङमा पहिरोमा १० जनाको मृत्यु

बागलुङ । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको … पूरा पढ्नुहोस् »

ललितपुरको धापाखेलमा पहिरो, साढे ३ तलाको घर ढल्यो

काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी … पूरा पढ्नुहोस् »

बाढीपहिरोका कारण अवरुद्ध छन् यी सडक

काठमाडौं । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे अपडेट जारी गर्दै राजमार्गहरू अवरुद्ध भएको जानकारी दिएको हो । प्रहरीका अनुसार … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा छोइनसक्नु महँगी,नागरिकलाई बिहान–बेलुकाको भान्सा कसरी चलाउने भन्ने चिन्ता

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरोले यतिबेला सिङ्गो देशको जनजीवन अस्तव्यस्त बनाएको छ । केवल भौतिक संरचना र मानवीय क्षति गराएको छैन, देशको आर्थिक प्रणाली … पूरा पढ्नुहोस् »

दशैंमा होण्डाको धमाका : बाइक–स्कुटर किन्दा १ लाखसम्म नगद जित्ने मौका

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि.ले आफ्ना ग्राहकहरुका लागि … पूरा पढ्नुहोस् »

नेपालमै पहिलो पटक १५० सिसीको हाइपर स्पोर्ट स्कुटर ‘टिभिएस एनटर्क १५०’ सार्वजनिक

काठमाडौं । टिभिएसले नेपालकै पहिलो १५० सिसी हाइपर स्पोर्ट स्कुटर ‘टिभिएस एनटर्क १५०’ सार्वजनिक गरेको छ । टिभिएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्स सँगको सहकार्यमा १४९.७ … पूरा पढ्नुहोस् »

कामना सेवाका महिला कर्मचारीहरूद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरेका छन् । … पूरा पढ्नुहोस् »

मनकामना केबलकारको भित्री सडक भासियो, सेवा बन्द

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ । निरन्तरको वर्षासँगै गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले लगातार प्रहार गरेपछि केबलकारको … पूरा पढ्नुहोस् »

मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

काठमाडौं । मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो। उनका अनुसार घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी … पूरा पढ्नुहोस् »

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, दुईजनाको शव फेला

काठमाडौं । मनाङको हिम्लुङ हिमाल बेसक्याम्पमा गएको हिमपहिरोमा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । हिमाल आरोहणमा गएकामध्ये करिब … पूरा पढ्नुहोस् »