भर्खरै

संविधान संशोधन संसद्को गणितको विषय मात्रै बन्नु हुँदैन : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्न नहुने बताएका छन् । आइतबार पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा उनले राष्ट्रिय प्रश्नमा … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्‍याउने गगनलाई बधाई : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गगन थापाले कांग्रेसलाई नयाँ इतिहासमा डोहोर्‍याएको भन्दै बधाई दिएका छन् । खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा उनले कांग्रेस सभापति थापाले निरन्तरतामा … पूरा पढ्नुहोस् »

लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि रास्वपा सबैसँग सहकार्य गर्न तयार छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार पाँच वर्षसम्म नढल्ने बताएका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकार ढल्ने हल्ला नचलाउन पनि उनले आग्रह गरे । … पूरा पढ्नुहोस् »

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

गगन थापाको राजनीतिक प्रतिवेदन, २९ प्रस्तावमा के छन् ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेस गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन्। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टले वितरण गर्‍यो अपांग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाण्डौं । शिवम् सिमेन्ट्स लिमिटेडले अपांग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल व्याग सहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। एक कार्यक्रममार्फत केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन … पूरा पढ्नुहोस् »

निफ्राको साधारणसभा असोज २३ गते बस्दै

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा असोज २३ गते बस्दैछ। बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बस्ने मिति तथा स्थान तय … पूरा पढ्नुहोस् »

निभिक्स फर्मास्यूटिकल्सले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले विशेष साधारण सभामार्फत हकप्रद शेयर निष्काशनसँगै अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव अघि सारेको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभाको र सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट … पूरा पढ्नुहोस् »

बागलुङमा पहिरोमा १० जनाको मृत्यु

बागलुङ । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको … पूरा पढ्नुहोस् »