भर्खरै

कांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार फेसबुकमार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो । कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, … पूरा पढ्नुहोस् »

कांग्रेसका क्षेत्रीय अधिवेशन असोज १३ भित्र गरिसक्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको छानबिनका निम्ति न्यायिक आयोग गठन गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले)ले २०८२ भदौ २३,२४ को जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठनको माग गरेको छ । केन्द्रीय कमिटी बैठकले छानबिनका लागि यसअघि गठित आयोगहरूका प्रतिवेदनको पूर्णपाठ … पूरा पढ्नुहोस् »

मूल्यवृद्धि नियन्त्रणबारे मन्त्री र सांसदबीच नोकझोक

काठमाडौं । मूल्यवृद्धि नियन्त्रणको विषयलाई लिएर मन्त्री र सांसदबीच राष्ट्रियसभामा नोकझोक भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र सांसद श्रीकृष्ण अधिकारीबीच नोकझोक भएको … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटीमा २० जना मनोनीत

काठमाडौंं । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा २० जना मनोनीत भएका छन् । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले २० जनालाई मनोनीत गरेको हो । जसमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो : सिबिफिन अध्यक्ष उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘मुटु’ भएको बताउँदै यसलाई अत्यन्तै संवेदनशील र होसियारीपूर्वक संरक्षण (ह्यान्डल विथ केयर) गर्न राज्य … पूरा पढ्नुहोस् »

काठमाडौंमा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ हुँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ । नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि ‘बुल मेसिन’ निर्माण उपकरणको आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सम्झौता भएको … पूरा पढ्नुहोस् »

प्राइम बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा ५२२ पिन्ट रगत संकलन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बुधबार १९ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय … पूरा पढ्नुहोस् »

काभ्रेका १२ पालिकामा कांग्रेस अधिवेशन सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये १२ तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । खानीखोला गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । कांग्रेसका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट बनेपा … पूरा पढ्नुहोस् »