भर्खरै

देशका धेरै ठाउँमा झरी, आइतबारदेखि क्रमिक सुधार हुने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो । झरी पर्ने क्रम आज र भोलि पनि … पूरा पढ्नुहोस् »

इसेवा र सिटिजन्स बैंकको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागी स्वावलम्बन कर्जा’ सुरु

काठमाण्डौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो सुविधामार्फत योग्य अपाङ्गता … पूरा पढ्नुहोस् »

भारी वर्षाको पूर्वानुमानपछि सरकारको आग्रह, ‘अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात छ, बढी सञ्चय नगर्नू’

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षाको पूर्वानुमान गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात रहेको जनाएको छ। मन्त्रालयले उपभोक्तालाई आवश्यकताभन्दा बढी … पूरा पढ्नुहोस् »

मौसम प्रतिकूल भएपछि बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा स्थगित

काभ्रे । प्रतिकूल मौसमका कारण बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारणसभाका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। संस्थाले असोज ८ गते जारी गरेको सूचनामा नेपाल मौसम … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ । बिहीबार पत्रकार … पूरा पढ्नुहोस् »

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा बिहीबार रातिदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक जरुरी सूचना जारी गर्दै … पूरा पढ्नुहोस् »

राजनीतिक विश्लेषक दाहाललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न आदेश दिएको हो । दाहालकी … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाण्डौं । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्र ( ICIMOD ) बीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ समझदारीपत्र (MoU)_ मा हस्ताक्षर भएको छ । … पूरा पढ्नुहोस् »

एमाले बैठकद्धारा कमजोरी सच्याउने, भावनात्मक रूपमा एकजुट हुने संकल्प

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र देखिएका असमझदारी र अस्वस्थता अन्त्य भएको दाबी गर्दै आन्तरिक एकता थप सुदृढ भएको जनाएको छ। केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी पुनर्जागरण र सुदृढीकरणका लागि ठोस … पूरा पढ्नुहोस् »

हप्ताको १६० बुलेटसम्म पुर्‍याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको छ : मन्त्री साह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा … पूरा पढ्नुहोस् »