विविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीय : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विविधताबीचको एकता कायम राखेकै कारण नेपाल विश्वसामु उदाहरणीय रहेको बताए । इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रा धार्मिक, सांस्कृतिक एवं … पूरा पढ्नुहोस् »

एमालेका नेता सवार गाडी दुर्घटना, तीन घाइते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सवार गाडी दुर्घटनामा परेको छ । पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य रहनुभएको छ । … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा थप ९८ जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६१ जनाले पिसीआर र … पूरा पढ्नुहोस् »

दलीय सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले दलका बीचमा सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा जापानका पूर्व प्राधनमन्त्री अवेको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अवेकोको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सरकारी जग्गा ‘लिज’मा दिन नयाँ प्रबन्ध

काठमाडौँ । सरकारले सरकारी स्वामित्वमा रहेका जग्गा ४० वर्षसम्म लिज ९भाडा०मा उपलब्ध गराउन सक्ने नयाँ कानुनी प्रबन्ध गरेको छ । राजपत्रका सूचना प्रकाशित गरेर ‘ सरकारी जग्गा दर्ता, उपयोग तथा … पूरा पढ्नुहोस् »

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ घाइते

काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर … पूरा पढ्नुहोस् »

नागरिक विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ ९पहिलो संशोधन० विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक फिर्ताको प्रस्ताव पेस गर्नुभएको … पूरा पढ्नुहोस् »

गुणस्तर सुधार्न आमाहरुलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि

काठमाडौँ । संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा … पूरा पढ्नुहोस् »

नाबालिक बलात्कार मुद्दामा हदम्याद : १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने 

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिववर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ ।  यौन हिंसाविरुद्धका केही ऐन … पूरा पढ्नुहोस् »