निता ढुंगाना र हरिहर अधिकारी विवाह बन्धनमा बाँधिए

काठमाडौं । अभिनेत्री निता ढुंगाना र अभिनेता एवं ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । चार वर्षे प्रेम सम्बन्धलाई दुवैले शुक्रबार विवाहमा परिणत गरेका हुन् । दरबारमार्गस्थित होटल याक … पूरा पढ्नुहोस् »

शेयर बजार : आज पनि नेप्से परिसूचक उच्च अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.७० अङ्कले ओरालो लागेर एक हजार … पूरा पढ्नुहोस् »

बजेटमा आपत्ति जनाउँदै, एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक स्थगित

काठमाडौँ । गण्डकी प्रदेशसभामा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो । अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ … पूरा पढ्नुहोस् »

बाख्रापालक किसानलाई अनुदान

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिकरुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रापालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम … पूरा पढ्नुहोस् »

दुई विधेयक प्रमाणीकरण

काठमाडौँ । बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको … पूरा पढ्नुहोस् »

यौन हिंसा घटनामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसाको घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो । समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

ललितपुरमा २४ वर्षीया महिला बलात्कृत

ललितपुर । ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल … पूरा पढ्नुहोस् »

ज्यान मार्ने उद्योग मुद्दामा संग्लन पाँच जना प्रतिवादी पक्राउ

सप्तरी । ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका–६ घर भई हाल राजविराज नगरपालिका–८ बस्ने ३३ वर्षीय धनबीर साह, … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौं, भक्तपुर, मोरङ, बारा र महोत्तरीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा बा.८ ख ८७२८ नम्बरको ट्रकले बा.५५ प … पूरा पढ्नुहोस् »

भोकमरीबाट बच्न वैकल्पिक खेती

काठमाडौँ । रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ । दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ । … पूरा पढ्नुहोस् »