जुम्लामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर … पूरा पढ्नुहोस् »

बाढी र डुबानले चार हजार परिवार विस्थापित

काठमाडौँ । अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन् । बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब … पूरा पढ्नुहोस् »

एमालेबाट भक्तपुर १ मा नवराज गेलाल र २ मा महेश वस्नेतको नाम सार्वजनिक

भक्तपुर । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरुको नाम सार्वजनिक भएको छ । सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन् । गेलाल … पूरा पढ्नुहोस् »

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा– काठमाडौँ यातायात अवरुद्ध

काठमाडौँ । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ । उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा … पूरा पढ्नुहोस् »

अझै तीन दिन वर्षा : मङ्गलबारदेखि मौसममा सुधार

काठमाडौँ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान … पूरा पढ्नुहोस् »

भियतनामसँग पराजित नेपाल बाहिरियो

काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ । शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ … पूरा पढ्नुहोस् »

टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

काठमाडौँ । आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु … पूरा पढ्नुहोस् »

आफ्नो नामको राशिफल हेरी दिनको सुरुवात गर्नुहोस्

आजको पात्रो :  २२ असोज शनिवार, २०७९ । तद्नुसार अक्टुबर महिनाको ८ तारिक २०२२ । आश्विन शुक्ल चतुर्दशी, गर करण, पूर्वभाद्रपदा नक्षत्र, बृद्धि योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । … पूरा पढ्नुहोस् »

प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ वाट निर्वाचन लडने 

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभातर्फ निल

बुटवल । सत्ता गठबनधनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र नम्बर … पूरा पढ्नुहोस् »